Media Network

बर्षाका कारण काठमाडौका सडक डुबानमा (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । अपरान्हको भारी वर्षाका कारण काठमाडौंका मुख्य सडकहरु डुबानमा परेका छन् ।

पुतलीसडक, रामशाहपथलगायत मुख्य सडकहरु पोखरीमा परिणत भएका छन्  । विगत केहि दिनदेखि थुप्रिएको फोहोरले ढलको मुख बन्द हुँदा सडकमा पानी जमेसँगै  सडक पानीले भरिएको छ  ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद