Media Network

चापाकोटका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा परी निधन


खबरस्टोरी संवाददाता

२ असार २०८०,शनिबार

बालिङ ।स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको गाडी दुर्घटनामा परी निधन भएको छ ।शुक्रबार राति बा १५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गाडी शुक्रबार राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद