Media Network

चितवन २ : रविले लिए अग्रता


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बनाएका छन् ।

कालिका १ को मत गणना सुरु हुँदा लामिछानेले अग्रता बनाएका हुन् । उनले चार हजार ७ मत पाउँदा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत पाएका छन् ।यस्तै, कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले तीन हजार ४१० मत पाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद