Media Network

डा.गोविन्द केसीले तोडे अनशन


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । डा.गोविन्द केसीले अनशन तोडेका छन् ।धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् ।

स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेका उनी आजै थप उपचारका लागि अस्पताल भर्ना हुँदै छन् । उनी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।डा.केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए । ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद