Media Network

एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना


खबरस्टोरी संवाददाता

६ श्रावण २०७९,शुक्रबार

 काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य सवार गाडी बारामा दुर्घटनाभएको छ। 

बाराको कोहल्वीमा एआईजी मुकुन्दराज आचार्य सवार बी एए ७४७३ नम्बरको गाडी दुर्घटनामा कुनै मानवीय क्षती नभएको र उनी सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जनकपुरबाट फर्कनेक्रममा उनी बारा पुगेका थिए । गाडीमा ब्रेक जाम भएकाले गाडी अचानक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद