Media Network

एकाबिहानै धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । धादिङको मैदी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पले के कती क्षेती भयो भन्ने जानकारी आउन बांकी रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद