Media Network

गच्‍छदार ५०१० मतले चौधरीभन्दा पछाडि


खबरस्टोरी संवाददाता

१२ मंसिर २०७९,सोमबार

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेको अग्रता कायम छ । एमाले उमेदवार भगवती चौधरीले ३०१५५ मत पाएकी छन् । 

नेपाली कांग्रेसका उमेदवार विजय कुमार गच्‍छदार दोस्रो स्थानमा छन् । उनको पक्षमा २५९४५ मत खसेको छ । चौधरीभन्दा गच्छदार ५ हजार १० मतले पछि छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद