Media Network

गोकुल बाँस्कोटा १२ सय मतले पछाडि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा सुरुवाती मतगणनामा पछाडि परेका छन् ।

उनलाई नेपाली कांग्रेसका शिव हुमागाईंले पछाडि पारेका हुन् । त्यहाँ पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ४६३४ मत ल्याउँदा बाँस्कोटाले ३४२४ मत ल्याएका छन् ।त्यहाँ स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ८०१ मत ल्याएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद