Media Network

गोकुल बास्कोटाभन्दा शिव ४ सय ५४ मतले अगाडि


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं।काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटा ४ सय ५४ मतले पछाडि परेका छन्।

नेपाली कांग्रेसका शिव हुमागाईंले हालसम्म १३ हजार ९ सय १५ मत ल्याएका छन्। बास्कोटाले शिवलाई पछ्याउँदै १३ हजार ४ सय ६१ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ५ हजार १ सय ९४ मत ल्याएका छन्। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद