Media Network

घोडेजात्राको दिन पनि राहदानी विभाग खुल्ने


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘।।घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २स्३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’


Share:
Reaction :
ताजा समाचार
खेलकुद