Media Network

इलाम–१ : एमालेका उम्मेदवार बस्नेतसँग २ हजार बढी मतले मतले झलनाथ खनाल पराजित


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

इलाम / इलाम–१ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् । यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ । 

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद