Media Network

जितको निकटमा गगन


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा जितनजिक पुगेका छन् ।

मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार ५ सय ६८ मतसहित अग्रता कायम राखेका हुन् ।

हाल ३७ हजार दुई सय ३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद