Media Network

झापामा राहदानीबाट आठ करोड राजस्व सङ्कलन


खबरस्टोरी संवाददाता

२६ भाद्र २०७९,आईतवार

झापा।झापामा राहदानीबाट एक वर्षमा आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ११ हजार ७४६ राहदानी बनाउदा आठ करोड ६५ लाख १५ हजार राजस्व सङ्कलन भएका हो।

आव २०७७/७८ मा रु तीन करोड ३५ लाख ३६ हजार सङ्कलन भएको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद