Media Network

कागबेनी बजारका ३१ घर बाढीले बगायो


खबरस्टोरी संवाददाता

२९ श्रावण २०८०,सोमबार

काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो।

स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ।

३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद