Media Network

कांग्रेस नेता लामाको निधन


खबरस्टोरी संवाददाता

९ असार २०८०,शनिबार

काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।

ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।

लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार थिए।तर, पराजित भएका थिए ।

लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद