Media Network

कांग्रेस नेता सिए विजयराज घिमिरेको निधन


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौ । नेपाली कांग्रेसका नेता सिए विजयराज घिमिरेको निधन भएको छ । 

लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो । घिमिरे युवा अवस्थामै विद्यार्थी र पछि कांग्रेसको राजनीतिमा सक्रिय घिमिरे चार्टड एकाउन्टेन्ट थिए । २०५६ सालमा प्रतिनिधिसभाका उम्मेदवार टंकनाथ काफ्लेको निधन भएपछि घिमिरेले टिकट पाएका थिए ।

२०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारत गएका घिमिरे पढाई सकेर नेपाल फर्केलगत्तै राजनीतिमा सक्रिय थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद