Media Network

कांग्रेसले खोल्यो खाता, मुस्ताङमा योगेश विजयी


खबरस्टोरी संवाददाता

५ मंसिर २०७९,सोमबार

काठमाडौं । नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ ।

मुस्ताङमा केहिबेरअघि सम्पन्न मतगणनाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन र तुलाचनको मतान्तर ९ सय १४ रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद