प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार मन्त्रालयले गत मंगलबार नै सूचना जारी गर्दै असार १ गते सार्वजनिक बिदा दिएको जानकारी दिएको थियो ।साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयले जनाएको छ ।