Media Network

करेन्ट लागेर मृत्यु


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

रौतहट।ईशनाथ नगरपालिका–६ बस्ने ६० वर्षीया जगत देवी साहको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ । भ¥याङबाट झर्ने क्रममा बिजुलीको नाङ्गो तारमा छोई करेन्ट लागेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद