Media Network

कास्कीको किम्रोङ खोला १० घण्टादेखि थुनियो


खबरस्टोरी संवाददाता

२१ आश्विन २०८०,आईतवार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किम्रोङ खोला १० घण्टादेखि थुनिएको छ ।खोला थुनिँदा कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्र जोखिममा परेका छ ।

अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिमबहादुर गुरुङले खोलाको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जानकारी गराइएको बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद