Media Network

काठमाडौं ५ : जित नजिक प्रदीप पौडेल, ईश्वर पोखरेल ३६ सय मतले पछाडि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेस नेता प्रदीप पौडेल विजयतर्फ अघि बढेका छन् । प्रतिस्पर्धी एमाले नेता ईश्वर पोखरेलसँग उनले आफ्नो मतान्तर निरन्तर बढाएका छन् ।

३५ हजार चार सय ८८ मत गणन हुँदा पौडेलले ११ हजार ६ सय मत पाएका छन् । पोखरेलको मत ७९१८ छ । ३६१९ मतले अग्रता लिएकाले पौडेल जिततर्फ अघि बढेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद