Media Network

काठमाडौं–५ का स्वतन्त्र उम्मेदवार हेमराज थापाको जमानत जफत


खबरस्टोरी संवाददाता

७ मंसिर २०७९,बुधबार

काठमाडौं। काठमाडौं–५ मा स्वतन्त्र उम्मेदवार हेमराज थापाले २४ सय मत पाएका छन्।यो क्षेत्रमा कुल ७० हजार ९१९ मतदाता रहेकोमा ४५ हजार ९९७ मत मात्रै खसेको थियो। त्यसमध्ये थापाले २४ सय मत पाएका हुन्। 

तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याएका कारण उनको जमानत जफत भएको छ। यो क्षेत्रमा जमानत सुरक्षित गर्न ४६ सय मत ल्याउनुपर्थ्यो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद