Media Network

काठमाडौं ६ मा स्वतन्त्र पार्टीको अग्रता, पछ्याउदै सर्वेन्द्र


खबरस्टोरी संवाददाता

५ मंसिर २०७९,सोमबार

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ६ मा मतगणना सुरु भएको छ । २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ५१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ३८ मतका साथ तेस्रो स्थानमा छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद