Media Network

काठमाडौं २ मा स्वतन्त्रकी सोविता अगाडी, पछ्याउदै ओनसरी


खबरस्टोरी संवाददाता

५ मंसिर २०७९,सोमबार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्टिय स्वतन्त्र पार्टीका सोविता गौतम पारम्भिक मतगणनामा अगाडी देखिएका छन् । एक सय मत गणना हुँदा स्वतन्त्र पार्टीका गौतमले २९ मत पाएर अग्रता लिएकी छिन् ।

उनलाई माओवादी केन्द्रकी ओनसरी घर्तीमगरले पछ्याएकी छिन् । उनले २४ मत प्राप्त गरेकी छिन् । एमालेका हरिराम फूयाँलले १९ र राप्रपाका उम्मेदवारले १२ मत प्राप्त गरेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद