Media Network

काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने , ५ करोड बजेट विनियोजन


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद