Media Network

काठमाडौं महानगरले ३०० कुचीकार थप गर्ने


खबरस्टोरी संवाददाता

१० असार २०८०,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ३०० जना कुचीकार थप गर्ने भएको छ ।उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३०० जना कुचीकार, २६९ जना स्वास्थ्यकर्मी, १५१ जना नगर प्रहरी जवान, ५१ जना कार्यालय सहयोगी र ३२ जना चौकीदार करारमा राख्ने जानकारी दिइन् । यी जनशक्ति करारमा राख्न महानगरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिकाले नगर प्रहरीको दरबन्दी ५०० जना पु¥याउने भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद