Media Network

काठमाडौंको कपनमा आगलागी


खबरस्टोरी संवाददाता

५ आश्विन २०७९,बुधबार

काठमाडौं । कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि काठमाडौं र ललितपुरको दमकल बोलाइएको छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद