Media Network

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने अनुमान


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

काठमाडौं । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

 दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन् । घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन् । यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको छ ।

 यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान समेत गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद