Media Network

ललितपुर–३ : पम्फाको क्षेत्रमा तोसिमाको अग्रता


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । आइतबार भएको निर्वाचनको देशभर जारी मतगणनाको पछिल्लो परिणाम अनुसार ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले फराकिलो अग्रता लिएकी छिन् ।हालसम्मको मतपरिणाम अनुसार कार्कीले ५ हजार ८२७ मत प्राप्त गरेर अग्र स्थानमा छिन् ।नलाई पछ्याउदै नेकपा एमालेका अमृत खड्काले ४ हजार ४३३ मत ल्याएका छन् । त्यसैगरी सत्तागठबन्धनकी साझा उम्मेदवार पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद