Media Network

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७९,बुधबार

दाङ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गर्दैछ ।

प्रदेश स्थापनाको अवसरमा सार्वजनिक बिदासमेत दिएको प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । जसको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन्।लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद