Media Network

लुम्बिनी प्रदेशसभाको पाँचौं बैठक आज बस्दै


खबरस्टोरी संवाददाता

२० माघ २०७९,शुक्रबार

बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आज बस्दै छ। लुम्बिनी प्रदेश अधिवेसनको पाँचौं बैठक दिउँसो १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । 

लुम्बिनी प्रदेशको राजधानी दाङबाट प्रदेश सरकारका कामकाज सुरु भएसँगै प्रदेश सभाका बैठक समेत भालुबाङमा बसिरहेको छ ।

नेकपा एमालेका लीला गिरी मुख्यमन्त्री बनेको १ महिना हुनै लाग्दा सरकार बिस्तारसमेत हुने सकेको छैन । मुख्यमन्त्री गिरीसँग शपथ लिएका दुई मन्त्री पनि बिना विभागीय रहेका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद