Media Network

मोबाइलले जोगायो युवकको ज्यान


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौ । बालकुमारी आन्दोलनमा प्रहरीको गोली लागेर दुई जनाको दुखद निधन भएको छ । यसैबीच सामाजिक सञ्जालमा मोबाइलले गोली छेक्दा एक जनाको ज्यान जोगिएको भन्दै त्यससँग सम्बन्धित भनिएका तस्वीर निकै भाइरल भइरहेका छन् । एउटा फोटोमा मोबाइलमा गोली लागेको भनिएको छ, जसमा डिस्प्ले क्र्याक भएको देखिन्छ । 

अर्को फोटोमा झोला छेडेर गोलीभित्र पसेको भनिएको छ । त्यस्तै अर्को फोटोमा फोनको पछाडिपट्टि गोली लागेको देखाइएको छ ।पीठ्यूमा बोकेको झोलाको खल्तीमा राखिएको मोबाइल फोनले उक्त गोली छेकेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद