Media Network

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

चितवन । मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध भएको छ ।

भरतपुर–२९ केराबारीमा ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हाल ३ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद