Media Network

मुग्लिन–नारायणगढखण्डको विभिन्न स्थानहरुमा पहिरो, सडक अवरुद्ध


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

चितवन । मुग्लिन नारायणगढ सडकखण्डको विभिन्न चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनले प्रहरीले जनाएको छ ।बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद