Media Network

महानगरले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने


खबरस्टोरी संवाददाता

१६ आश्विन २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा निस्शुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद