Media Network

माइतीघरमा भूमिहीन सुकुम्बासीको प्रदर्शन


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७९,मंगलवार

काठमाडौं । भूमिहीन सुकुम्बासीहरूले आज मंगलबार पनि माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र ठाउँ खाली गर्न दिएको निर्देशन खारेज हुनुपर्ने, पक्राउ परेका भूमि अभियन्ता रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले हिजो सोमबार पनि प्रदर्शन गरेका थिए ।

भूमि अभियन्ता हुकुमबहादुर लामा र नारायण परियारलाई प्रहरीले पक्राउ गरेर झुटो मुद्दा लगाएको उनीहरुको आरोप छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद