Media Network

मूल्यवृद्धिविरूद्ध काठमाडौँमा थाल ठटाएर प्रदर्शन (फोटोफिचर)


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रीक महिला संगठनले मुल्यवृद्धि विरुद्ध काठमाडौँमा प्रदर्शन गरेको छ । 

सो संगठनले बुधवार काठमाडौँको माइतघर देखि भद्रकालीसम्म मुल्यवृद्धि विरुद्ध थाल ठटाएर प्रदर्शन गरको हो । 

राष्ट्रिय महिला संगठनले पछिल्लो समय दिन प्रतिदिन महंगी वृद्धि हुँदा पनि सरकारले त्यसलाई नियन्त्रण गर्नको लागि कुनै पनि पहल नलिएको भन्दै महंगी विरुद्ध संगठनले थाल ठटाउने कार्यक्रमको आयोजना गरेर विरोध प्रदर्शन गरेका हुन् । 





Share:
Reaction :
ताजा समाचार
खेलकुद