Media Network

माओवादी १ नं प्रदेश संसदीय दलको नेतामा इन्द्र आङ्बो


खबरस्टोरी संवाददाता

१२ पुष २०७९,मंगलवार

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन् ।आज बसेको माओवादी संसदीय दलको बैठकले आङ्बोलाई दलको नेता चयन गरेको हो ।

आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।प्रदेश १ मा प्रत्यक्ष ९ र समानुपातिकर्फ ४ गरी माओवादीका १३ सांसद छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद