Media Network

मंसिर ४ र ५ गते सार्वजनिक बिदा


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७९,मंगलवार

काठमाडौँ।मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । सारकारले प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि २०७९ मंसिर ४ र ५ गते सार्वजानिक विदा घोषणा गरेको हो ।

निर्वाचनमा शिक्षण संसथाहरुलाई मतदान केन्द्र बनाइएको हुँदा सरकारले शिक्षण संस्था तथा विद्यालयहरुलाई २ गतेबाट ५ गतसम्म विदा दिने घोषणा गरेको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद