Media Network

मधेस प्रदेशमा दुई विधेयक पास


खबरस्टोरी संवाददाता

११ आश्विन २०७९,मंगलवार

जनकपुरधाम।मधेस प्रदेशका प्रदेशले दुई विधेयक पास गरेको छ । प्रदेशका प्रमुख हरिशंकर मिश्रले थप दुई विधेयक प्रमाणीकरण गरेका हुन्।

प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण गरिएको पहो

प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम दुबै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद