Media Network

माधव नेपाललाई एमालेका गुप्ताले ५८० मतले पछि पारे


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । रौतहट १ मा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ५८० मतले पछाडि परेका छन् ।नेपाल ६ हजार ३३८ मत ल्याएका छन् ।नेकपा एमालेका अजुयकुमार गुप्ता ६ हजार ९१८ मत ल्याएका छन् । भने गुप्ताले ५८० मतले नेपाललाई पछि पारेका हुन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद