Media Network

मध्यरातमा पश्चिम नेपालमा भूकम्पको धक्का


खबरस्टोरी संवाददाता

४ भाद्र २०७९,शनिबार

काठमाडौं । पश्चिम नेपालमा मध्यरातमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद