Media Network

नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा सरसफाई


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७९,सोमबार

काठमाडौं।नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि द्धारा संस्थागत समाजिक उतर दायित्व अन्तर्गत यही फागुन २७ गते शनिवारका दिन काठमाण्डौको वुद्धमार्गमा सरसफाई कार्य सम्पन्न गरेको छ । उक्त कार्यमा त्यस कम्पनीमा कार्यरत करीब ३० जना कर्मचारीको सहभागिता रहेको थियो ।

ललितपुरको महालक्ष्मी स्थानमा रहेको नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कस प्रा.लि बिगत १८बर्ष देखि सुरक्षा तथा सरसफाईको सेवा प्रदान गर्दै आइरहेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद