Media Network

नेपालमा ग्रीन हाइड्रोजनबाट ग्रीन एमोनियामा जाँदैः अर्थमन्त्रि शर्मा


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौँ। अर्थमन्त्ति जनार्दन शर्माले नेपालमा पनि अव विधुत ग्रीन न हाइड्रोजनबाट ग्रीन  एमोनिया तर्फ जाने बताएका छन्। उनले आज नेपाल ग्रीन हाड्रोजन समिट उद्घाटन गर्दै नेपालमा अव जलविधुतको विकास र उपयोग हुने बताएका छन्।

हाल नेपालमा ग्रीन  हाइड्रोजन र ग्रीन  एमोनिया उत्पादन गर्न जापनिज कम्पिनी मार्कसीउ तयार रहेको बताएका छन्।

उनले यस पटक पहिलो पटक ग्रीन  हाएड्रोजन र ग्रिन एमोनियाको उत्पादनमा बजेट छुट्टाएको सम्म बताएका छन्। शर्माले ग्रीन  हाइड्रोजन र ग्रीन  एमोनियाको उत्पादन बाट नेपालमै युरीया मल उत्पादन हुने बताएका छन् ।

उनले अव विधुत बिक्रि नहोला भन्ने चिन्ता होइन ,विधुत बिक्रि  गरेर पैसा कमाउन सकिन्छ भन्ने धारणा परिर्वतन गर्नुपर्ने भन्दै बिधुत बिक्रि गर्ने बस्तु नरहेको यसको उपयोग गरेर उत्पादन बढाउने फाइदा लिने उनको मान्यता रहेको बताएका छन्।  अहिले विश्वमा विधुत ग्रीन हाइड्रोजन र ग्रीन न एमोनिया उत्पादन गर्न प्रवेश गरेको र नेपाल पनि  टुजी,थ्रिजी ,फोजी भर्जन जस्तै जलविधुत्को भर्जनमा विकाश हुने बताएका छन्।

उनले जलविधुत विकाश गर्न सरकारले बनाउनपर्ने निति नियम सहजीकरण गर्ने प्रतिब्धता गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद