Media Network

नारायणगढ मुग्लिन सडकखण्ड पुन सुचारु


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

काठमाडौा। करिव ९ घण्टा देखि अवरुद्ध रहेको नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाउने कार्य सकिएको छ । मौरी पुलमा खसेको पहिरो पन्छाउने काम सकिएको हो ।  

अवरुद्ध सडक पुन सुचारु हुने प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद