Media Network

७५औँ मानवअधिकार दिवसको अवसरमा मन्त्रिपरिषद्को कार्यक्रम


खबरस्टोरी संवाददाता

२४ मंसिर २०८०,आईतवार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट ७५औँ मानवअधिकार दिवसको अवसरमा कार्यक्रम आयोजना भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् आयोजक रहेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथि बनाइएको छ ।

राष्ट्रपति भवनको प्रभास हलमा दिउँसो १ः४५ बजे आयोजना गरिएको कार्यक्रममा मन्त्रिपरिषद्का सबै सदस्यहरू आमन्त्रित छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद