Media Network

पुलबाट बागमतीमा हाम फालेकी महिलाको उद्धार


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौँ । थापाथली पुलबाट बागमती नदीमा हाम फालेकी महिलाको प्रहरीले  उद्धार गरेको छ । पुलबाट नदीमा हाम फालेकी महिलाको नाम भने गोप्य राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ती महिलालाई उद्धार गरी वीर अस्पतालमा लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद