Media Network

प्रहरीका पूर्वआईजीपी खनाल आज एमाले प्रवेश गर्ने


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। आज बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गर्नेछन्।

उनी अमृत साइन्स कलेज पढ्दादेखि नै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध भए पनि हाल एमाले प्रवेश गर्न लागेका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद