Media Network

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेको अग्रता देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट पछिल्लो तथ्याङ्कअनुसार एमालेले १ लाख १७ हजार १ सय ४१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १ लाख १७७ , राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ७ सय ९० , नेकपा माओवादी केन्द्रले ४४ हजार ३३६, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८हजार २७७ मत प्राप्त गरेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद