Media Network

प्रदिप पौडेल ईश्वर पोखरेल भन्दा २२३७ मतले अघि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

काठमाडौं । काठमाडौ क्षेत्र नम्बर ५ मा २२ हजार ६५ मतगणना हुदाँ नेपाली कांग्रेसका प्रदिप पौडेलले अग्रता कायमै राखेका छन्। उनले ७ हजार ३५० मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले)का इश्वर पोखरेलले ५११३ मत प्राप्त गरेका छन्। पौडेल र पोखरेलबीच २२३७ को मत अन्तर रहेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद